|
7月1日(水)から、杉並区役所1階 外国語サポートデスク≪ネパール語≫の相談時間が毎週水曜日の9時~12時に変わります。
わからないこと、困っていることを、気軽に相談してください。 通訳が区役所の手続きを手伝います。
जुलाई १ (बुधबार) देखि, सुगिनामी वडा कार्यालयको पहिलो तल्लामा रहेको विदेशी भाषा सहायता डेस्क (नेपाली) को परामर्श समय प्रत्येक बुधबार बिहान ९:०० बजेदेखि १२:०० बजेसम्म परिवर्तन गरिएको छ।
नबुझेको कुरा वा कुनै समस्या परेको छ भने, निसंकोच परामर्श लिनुहोस्।
दुभाषेले वडा कार्यालय सम्बन्धी विभिन्न प्रक्रियाहरूमा तपाईलाई सहयोग गर्नेछन्।
|